२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजर्षिजनक विश्वविधालयको परीक्षा नियन्त्रकमा प्रा. डा. महतो नियुक्त

अ+ अ-

काठमाडौँ । राजर्षिजनक विश्वविद्यालयले केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रको परीक्षा नियन्त्रक पदमा प्रा. डा. श्यामकिशोर महतोलाई आज नियुक्त गरेको छ । 

उक्त विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय अनुसार उनलाई  चारवर्षका लागि परीक्षा नियन्त्रक पदमा नियुक्त गरिएको विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा जारी पत्रमा जनाइएको छ । सो पत्रमा राजर्षिजनक विश्वविद्यालयलको ऐन तथा नियमावली, २०७५ अनुसार महतोलाई काम गराउने उल्लेख गरिएको छ ।

जनकपुरधामस्थित विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पदभार ग्रहण गर्दै उनले यस विश्वविद्यालयले लिने परीक्षालाई मर्यादित तथा व्यवस्थित गराउँदै लैजाने प्रतिबद्धता जनाए । विश्वविद्यालयबाट तोकिएको तालिका अनुसार परीक्षा सञ्चालन गराउने उनले बताए । 

धनुषाको सबैला नगरपालिका-३ का स्थानीय बासिन्दा प्रा. डा. महतोले तथ्यांकशास्त्रमा पटना विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उनी विगत २८ वर्षदेखि अध्यापन क्षेत्रमा कार्यरत छन्। यसअघि उनी उक्त विश्वविधालयको डिनसमेत भएका थिए।