राजर्षिजनक विश्वविधालयको परीक्षा नियन्त्रकमा प्रा. डा. महतो नियुक्त
काठमाडौँ । राजर्षिजनक विश्वविद्यालयले केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रको परीक्षा नियन्त्रक पदमा प्रा. डा. श्यामकिशोर महतोलाई आज नियुक्त गरेको छ । उक्त विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय अनुसार उनलाई चारवर्षका...