राजर्षिजनक विश्वविद्यालयले माग्यो विभिन्न पदमा ३३ जना कर्मचारी
काठमाडौँ । राजर्षिजनक विश्वविद्यालय सेवा आयोगले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्राध्यापन सेवा (शिक्षक) तथा प्रशासन सेवा (कर्मचारी)तर्फका विभिन्न पदको खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त...