काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रीय कार्यालयले मंगलबार सूचना जारी गरी अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३२०-१७३२१/०८१-८२ (खुला र मधेशी), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प. तृतीय श्रेणी, संरक्षण अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको छ ।



यस्तै आयोगले विज्ञापन नं. १७३१९/०८१-८२ (खुला), नेपाल वन सेवा, बोटानी समूह, रा.प. तृतीय श्रेणी, वैज्ञानिक अधिकृत पदमा पनि उम्मेदवार सिफारिस गरेको छ ।








