२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलका लागि नेपालका राजदूत पण्डित र सल्लाहकार हिर्सबीच छलफल

अ+ अ-

काठमाडौँ । इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका बन्धक मामिलासम्बन्धी सल्लाहकार गाल हिर्सबीचको दोस्रो पटकको बैठक सम्पन्न भएको छ ।

तेल अविवमा उनीहरुबीच भएको बैठकमा कूटनीतिक र बन्धकका अवस्थाबारे छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिनको अवस्थाबारे अझैसम्म कुनै ठोस प्रमाण प्राप्त नभएको विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको थियो ।

राजदूत पण्डितले विपिनको शीघ्र र सुरक्षित रिहाइको लागि पुन विशेष आग्रह गर्दै इजरायली पक्षसँग निरन्तर समन्वय र सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

सो अवसरमा नेपाल र इजारायलबीच लामो समयदेखि उच्चस्तरको भ्रमण नभएको सन्दर्भबारे दुवै पक्षले उच्चस्तरीय भ्रमण सम्बन्धमा सोच अघि बढाउने विषयमा पनि कुराकानी भएको थियो ।

सल्लाहकार हिर्सले हालसम्म हमासको नियन्त्रणमा जीवित र मृत गरी ५० जना बन्दी भएकोमा नेपाली नागरिक विपिनको अवस्थाबारे स्पष्ट जानकारी नभएको उल्लेख गरेका छन् ।