२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै विश्वविद्यालयमा स्ववियु निर्वाचन हुनुपर्ने १२ विद्यार्थी संगठनको माग

अ+ अ-

काठमाडौँ । दलनिकट १२ विद्यार्थी संगठनले सबै विश्वविद्यालयहरूमा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने विद्यार्थी संगठनहरुको माग गरेका छन् ।

त्यसका लागि चरणबद्ध अभियान सञ्चालन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन र आंगिक क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुँदै आएको छ ।

विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग गरेका छन् । नेपाल विद्यार्थी संघको संयोजनमा बसेको विद्यार्थी संगठनहरुको बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।

विद्यार्थी हित र अधिकार संरक्षणका लागि आवश्यक सहकार्य, संघर्ष तथा दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता सबै विद्यार्थी संगठनले जनाएको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए ।

१२ विद्यार्थी संगठनको बैठक संघको कार्यालय अनामनगरमा बसेको थियो । बैठकमा १२ प्रमुख विद्यार्थी संगठनका अध्यक्ष, संयोजक, प्रतिनिधि लगायत सहभागी थिए ।