२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महाधिवेशन आएपछि केही नेतालाई देउता चढ्छ,कार्यकर्ता र जनता तर्सिनुपर्छ’-यज्ञराज सुनुवार

अ+ अ-

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको बेला केही नेतालाई देउता आउने समस्या रहेको प्रसंग उठेपछि हाँसो छाएको छ ।

केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बैठकमा बोल्ने क्रममा महाधिवेशन आएपछि माथिका नेताबाट तलका कार्यकर्ता र जनतामाथि धोका हुने गरेको समेत बताए ।

सुनुवारले गाउँघरतिर चाडबाड आयो कि देउता आएर धामी काम्ने गरेका प्रसंग निकाल्दै एमालेमा पनि महाधिवेशन आएपछि त्यस्तो समस्या देखिने गरेको बताए । उनले देउता आउने नेताहरूबाट जनता र कार्यकर्ता तर्सिनुपर्ने अवस्था आएको टिप्पणी गरेका थिए ।

पार्टीमा अघिपछि चुपचाप नेतृत्वलाई साथ दिएका केही नेताले महाधिवेशनको बेला बखेडा झिकेर जनता र कार्यकर्तालाई त्रसित बनाउने गरेको उनको आरोप छ । पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीलाई पद छाड्न सुझाव दिने नेताहरूमाथि उनले लक्षित गरेका हुन् ।

अर्को प्रसंगमा सुनुवारले राष्ट्रपति भइसकेको व्यक्तिलाई उच्च सम्मानमा राख्न पार्टीले वातावरण बनाउनुपर्ने भन्दै राजनीतिमा फर्किने कुरा उचित नहुने बताए । उनले देशको संवैधानिक र प्रशासनिक ढाँचा अनुसार नै एमालेको सांगठानिक ढाँचा हुनुपर्ने सुझाव दिए ।