२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूर्य थापालेले संसदमा भने-‘गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ’

अ+ अ-

काठमाडौँ । सत्तासीन दल नेकपा (एमाले) का सांसद सूर्य थापाले सत्ता गठबन्धनभित्र कहीँ समस्या भए समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्ने बताएका छन्।

सोमबार (आज) बसेको प्रतिनिधि सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। ‘गठबन्धनमा कहीँ समस्या छन् भने पनि त्यसलाई छलफल गरेर, बहस गरेर त्यसलाई टुङ्ग्याउनुपर्छ। म यो कुरा राख्न चाहन्छु-यो गठबन्धनले जुन तत्त्वहरूलाई चकित पारेको छ, मर्माहत बनाएको छ, अस्थिरताको खेती मुख्यतः त्यताबाटै बढी भइरहेको छ। त्यसको भ्रममा नपर्नका लागि पनि आग्रह गर्न चाहन्छु, ’उनले भने।

अगाडि उनले भने, ‘बिहान उज्यालो भएदेखि बेलुका अँध्यारो नभएसम्म अस्थिरताका विभिन्न बेलुनहरू उडाउने कोसिस भइरहेका छन्।अहिले जुन गठबन्धन बनेको छ, यो गठबन्धनका योग्यतका, यसका सीमाहरूका बारेमा म धेरै बहस गर्न चाहन्नँ। तर, अस्थिरताका झिंगे दाउहरू समाप्त पारेर, असफल पारेर यसले स्थिरताको सन्देश प्रवाह गरेर यो गठबन्धन बनेको छ। यसलाई ठिक ढंगले सफल बनाउनुपर्छ। सफल ढङ्गले यो मुलुकमा विकासको, समृद्धिको, सामाजिक न्यायको पक्षमा सरकारले काम गर्छ भन्ने कुराको अनुभूति गराउनुपर्छ।’