२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समर्थन फिर्ता लिएका नाउपा संरक्षक रेशम चौधरीको प्रधानमन्त्रीसँग भेट

अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

उनीहरूबीच सोमबार मध्याह्न बालुवाटारमा एक्लाएक्लै करिब एक घण्टा कुराकानी भएको हो।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली र नाउपा संरक्षक चौधरीबीच भेटवार्ता भएको हो।

नाउपाले ओली नेतृत्वको संघीय सरकार र लुम्बिनी तथा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

नाउपाबाट संघीय सरकारमा सांसद अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्। पार्टीले सरकारलाई दिएको समर्थन फिर्तासँगै उनले पनि पदबाट राजीनामा दिने तयारी गरेका छन्।

नाउपाका मन्त्री रामेश्वर चौधरीलाई हाते ट्याक्टर वितरणमा अनियमितता गरेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका थिए। त्यसपछि नाउपाले प्रदेशदेखि संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।