रेशम चौधरीबारे सर्वोच्चको आदेशप्रति राजेन्द्र महतोले जनाए असन्तुष्टि
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले नाउपा नेपालका संरक्षक रेशम चौधरीबारे भएको फैसलाप्रति आशंका व्यक्त गरेको छ। अध्यक्ष राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै राजनैतिक मुद्दाको आडमा लोकतन्त्रको आत्मामाथि प्रहार भएको...