२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलिङ अफ पिरियड प्रकरणमा छानबिनको मोडालिटीबारे सभामुखद्वारा छलफल

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले कुलिङ अफ पिरियड प्रकरणमा छानबिन समिति गठनका लागि परामर्श सुरु गरेका छन्। उनले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको छानबिन समिति गठनका लागि सभामुखलाई आग्रह गर्ने निर्णयपछि घिमिरेले समितिको कार्यक्षेत्र (टीओआर) र मोडालिटीबारे छलफल चलाएका हुन्।

छलफलमा समितिका सभापति रामहरि खतिवडा, नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि प्रमुख दलका शीर्ष नेताहरूसँग थप परामर्श गरी अघि बढ्न सभामुखलाई सहभागी नेताहरूले सुझाएका छन्।

यसैबीच, संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सचिवालयका सचिव डा. रोजनाथ पाण्डेलाई प्रशासनिक छानबिन तथा कागजात अभिलेखीकरणको जिम्मेवारी तोकेको जानकारी सभामुखलाई गराएका छन्।