अध्यादेश : संघीय निजामती सेवा ऐन ल्याउने उपयुक्त संयन्त्र
नेपालमा अध्यादेश ल्याउने निश्चित मापदण्ड छैन। संसद्को अधिवेशन अन्त्य भएको भोलिपल्ट नै अध्यादेश जारी गर्ने विकृत अभ्यासमा हामी अभ्यस्त भएका छौं। सामान्य अवस्थामा अध्यादेशबाट शासन चलाउनु उपयुक्त होइन। तर, विशेष...