२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलिङ पिरियडमा षड्यन्त्र गर्नेले नैतिकताका आधारमा ठाउँ छोड्नुपर्छ : एमाले सांसद गिरी

अ+ अ-

काठमाडौँ । निजामती विधेयकमा सांसदहरूले सर्वसम्मत मस्यौदामा उल्लेख दुई वर्षे ‘कुलिङ पिरियड’को प्रावधान प्रतिनिधिसभाबाट पारित हुँदा फरक परेपछि सांसदहरू आक्रोशित बनेका छन्। राज्य व्यवस्था समितिबाट पारित व्यवस्थालाई सभापति रामहरि खतिवडाले पेश गरेको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ हटाइएको भन्दै सांसदहरूले सभामुखसँग छलफल गरेका छन्।

मंगलबार सभामुखसँगको छलफलपछि एमाले सांसद पदम गिरीले विधेयकमा गम्भीर षड्यन्त्र भएको भन्दै छानबिन समिति गठनको माग गरे। उनले जिम्मेवार व्यक्तिलाई कारबाही र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।

गिरीले भने, “निजामती विधेयकमा महिनौँ छलफल गरी राज्य व्यवस्था समितिले दुई वर्षे कुलिङ पिरियड राख्ने सर्वसम्मत निर्णय गरेको थियो। तर, प्रतिनिधिसभामा पेश प्रतिवेदनमा मुख्यमन्त्री, सचिव र सहसचिवलाई यो प्रावधान लागू नहुने बनाइयो। यो गम्भीर षड्यन्त्र र संसद्‌को अपमान हो।”

उनले त्रुटिको जिम्मेवारमाथि निर्मम कारबाही र छानबिन नहुँदासम्म राज्य व्यवस्था समितिको बैठक नबस्ने अडान राखे। “समितिको निर्णय जस्ताको तस्तै संसदमा पेश हुनुपर्थ्यो। यो प्रकरणमा संलग्नले नैतिकताका आधारमा ठाउँ छोड्नुपर्छ र कारबाही भोग्नुपर्छ,” गिरीले थपे।