रामहरि खतिवडाले भने : ‘कारवाहीको प्रस्ताव आएपछि चन्द्र भण्डारी र म बैठकबाट बाहिरियौँ’
काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी विभाजनमा दुवै पक्ष जिम्मेवार रहेको बताएका छन् । हिजो विशेष महाधिवेशनले केन्द्रीय समिति विघटनको निर्णय गरेसँगै पार्टी फुटतिर गएको र आजको केन्द्रीय...