२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीले दिए जोन राईलाई नयाँ गीतको लागि बधाई

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्तामा निकै रुचाइएका गायक जोन राईलाई उनको नयाँ गीत ‘पर्खी रहेछु’को लागि बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गायक राईले ओलीलाई नयाँ गीतबारे जानकारी दिएका थिए । उनले प्रधानमन्त्रीसँगको भेटको तस्वीरसहित प्रशंसकलाई सामाजिक संजालबाट यसबारे जानकारी गराएका छन् ।

‘केपी बा स् पर्खिरहेको छुको लागि बधाई छ’ गायक राईले लेखेका छन् ।

जोनको उक्त नयाँ गीत युट्युब, स्पोटीफाई लगायतका प्लाटफर्ममा मंगलबारदेखि रिलिज भएको छ ।

सन् २०२० मा आफ्नो स्व(लिखित एकल गीत ‘प्रश्न’बाट सांगीतिक करिअर थालेका थिए । त्यसपछि सन् २०२२ मा ‘पर्खि रहेछु’, ‘को छ र’ र टिकटकमा भाइरल बनेको ‘साधना’जस्ता मर्मस्पर्शी गीत रिलिज भए ।

सन् २०२३ मा, उनले ‘हावाजस्तै’ र ‘समयले’ रिलिज गरे । ‘हावाजस्तै’ले द्रुत गतिमा लाखौँ भ्यूज प्राप्त गर्‍यो । राईले प्राय: संगीत भिडियोहरू आफ्नै आइफोनमा रेकर्ड गर्छन् ।

अहिले उनी ‘जोन एण्ड द लोकल्स’ ब्याण्डका मुख्य गायक र किबोर्ड वादक हुन्, साथै श्रीहाङ राई ९गितार०, मनुहाङ राई (बास), ज्यास्पर राई (ड्रम) र सुदर्शन थापा (पर्कसन) पनि यसमा छन् ।