प्रधानमन्त्री ओलीले दिए जोन राईलाई नयाँ गीतको लागि बधाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्तामा निकै रुचाइएका गायक जोन राईलाई उनको नयाँ गीत ‘पर्खी रहेछु’को लागि बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा...