२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारविरुद्ध सशक्त जनसंघर्ष गर्ने बाबुराम नेतृत्वको नेसपा नयाँ शक्तिको निर्णय 

अ+ अ-

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले भ्रष्टाचारविरुद्ध सशक्त जनसंघर्ष गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेश समितिको आवासीय विस्तारित बैठकले पोखरा विमानस्थलमा भएको अनियमितता, बुढी गण्डकी, मध्य पहाडी लोक मार्गमा भएको ढिलासुस्ती, पोखरा बसपार्कलगायत क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध जनसंघर्ष गर्ने निर्णय गरेको हो ।

यस्तै, फेवातालको मापदण्डलाई सर्वोच्चको आदेश कार्यान्वयन गर्न पोखरा महानगर पालीका र गण्डकी प्रदेश सरकारलाई दबाब र गोर्खाली रबर उद्योगमा भएको अनियमिततालाई छानबिन गरी कार्यवाही गरी सञ्चालन गर्न जनदबाब सिर्जना गर्ने निर्णय गरेको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक प्रणालीको पक्षमा जनचेतना अभियान, उत्पीडित जाति, महिला, मजदुर, कृषकहरूको मुद्दालाई संगठनको प्राथमिकतामा राखी समस्या समाधानका कार्यक्रम सञ्चालन गने, गण्डकी प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटप्रति समीक्षात्मक दृष्टिकोण प्रस्तुत गर्दै वैकल्पिक नीति सुझाउन सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।