नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने भएको छ। शनिवार पार्टी केन्द्रीय कार्यालयमा यसअघि पार्टीले तीन महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको...