भ्रष्टाचारविरुद्ध सशक्त जनसंघर्ष गर्ने बाबुराम नेतृत्वको नेसपा नयाँ शक्तिको निर्णय
काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले भ्रष्टाचारविरुद्ध सशक्त जनसंघर्ष गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश समितिको आवासीय विस्तारित बैठकले पोखरा विमानस्थलमा भएको अनियमितता, बुढी...