२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘यहाँ हाम्रो स्थान रहेनछ, अब जनतामा जानुको विकल्प छैन’-सोविता गौतम

अ+ अ-

काठमाडौं । रास्वपाकी सांसद सोविता गौतमले सदनमा आज प्रधानमन्त्रीसमक्ष आफ्नो कुरा राख्न उठ्दा सभामुखले बोल्न नदिएको बताएकी छन्।

बैठक बहिस्कारपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूको कुरा सरकारले नसुनेको बताइन्।

उनले भनिन्, ‘जनताको आवाज सुन्न थलो हो भन्ने, हामी आज जनताको आवाज राख्न उठेका थियौँ। तर, हाम्रो कुरा सुन्दै नसुन्ने हो भने सदनको औचित्य के हुन्छ रु हामीले हाम्रो आवाज सुन्नुपर्‍यो, यो कुरालाई समाधानमा पुर्‍याउनु पर्‍यो भनेर आफ्नो कुरा राख्दै आइरहेका छौँ। आज पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो, हामीले नचलाउनुस् भनेका होइनौँ, हाम्रो पनि प्रश्न थियो। हामीले भनेका कुरा उहाँलाई हामी प्रत्यक्ष कुरा राख्न चाहन्थ्यौँ। उहाँ जबाफदेही भएर सुन्नुभएन।’

सदनमा बसेर बेकारको समय खेर फाल्नुको साटो जनतामा जान उपयुक्त हुने निष्कर्षसहित आफूहरू बाहिरिएको बताइन्।

उनले थपिन्, ‘हामीलाई बोल्न समय दिइएन। पटक पटक बोलेर आफ्नो कुरा राख्दा पनि नसुनिएपछि हाम्रो स्थान रहेन रहेछ भनेर आज बहिस्कार गरेका हौँ। अब जनतामा जानुको के विकल्प भयो र ?’