२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रस्तावित संघीय निजामती सेवा ऐनमा माग राख्दै कर्मचारीको हस्ताक्षर अभियान: सरकारलाई कडा चेतावनी

अ+ अ-

काठमाडौँ । प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने माग राख्दै कर्मचारीहरूले सामूहिक हस्ताक्षर संकलन गरी राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाएका छन्। राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको संयोजनमा तीनै तहमा कार्यरत कर्मचारीका साझा माग समेटेर संकलन गरिएको हस्ताक्षर अभियानमा हालसम्म ७,२०० भन्दा बढी कर्मचारी सहभागी भइसकेका छन्।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईका अनुसार वृत्ति विकास, सेवा सुरक्षा र पेशागत हितका लागि यो अभियान जारी रहेकाले सहभागीको संख्या थप बढ्ने अपेक्षा छ।

कर्मचारीका मुख्य मागहरूमा ५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक तह र १० वर्ष सेवा पुगेका कर्मचारीलाई एक श्रेणी वा दुई तह बढुवा, सबै तहमा आन्तरिक प्रतिस्पर्धा, रा।प। तृतीय श्रेणी पदपूर्तिमा खुला प्रतियोगिताबाट ५० प्रतिशत, बढुवाबाट ४० प्रतिशत र आन्तरिकरअन्तरतहबाट १० प्रतिशतको व्यवस्था, उपसचिव/सहसचिवको प्रतिस्पर्धाका लागि क्रमशः ५७ वर्ष सेवा अवधि, राजपत्र अनंकित कर्मचारीलाई खुला विज्ञापनमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था, तीनै तहमा स्वचालित सरुवा प्रणाली, समायोजित कर्मचारीको पेन्सनलगायत सुविधामा मान्यता, श्रेणीविहीन पदमा तह वृद्धि, र करार कर्मचारीको समुचित व्यवस्थापनजस्ता विषय समावेश छन्।

राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानका संयोजक ध्रुवराज ज्ञवालीले मागहरू पूरा नभए सशक्त विरोध र आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस