सब-इन्जिनियर यादवको हत्या घटनाप्रति कर्मचारी युनियनको आपत्ति, दोषीलाई कारवाही गर्न माग
काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले सर्लाहीस्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गत फागुन ३ गते...