काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नम्बर १४४०४/०८०-८१ (आ.ज.) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक) खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हुनुहोस् सूची :
