काठमाडौँ । प्रदेश लोक सेवा आयोग लुम्बिनीले अधिकृत स्तर नवौँ तहका उम्मेदवार सिफारिस गरेको छ । आयोग कार्यालयले सोमबार एक सूचना जारी गरी अधिकृत स्तर नवौँ तहका उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
आयोगको विज्ञापन नं एडिएम ५०००१/२०८०-८१ (अन्तरतह) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, अधिकृत स्तर नवौँ तह, उपसचिव/निर्देशक पदका उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
