२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रेक लागिरहेका कामलाई सरकारले ‘थ्रु’ गरिरहेको छ : प्रधानमन्त्री ओली 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारको सुरुदेखि नै सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने बताएका छन् ।

उनले प्रतिनिधि सभामा सम्बोधन गर्दै आफूले प्रधानमन्त्री भएपछि संसदबाट विश्वासको मत लिने क्रममा भनेको कुरा पूरा गरेको दाबी गरे । प्रधानमन्त्री ओलीले यो सरकारले थुप्रै विकास निर्माणको कामहरू उपलब्धी हासिल गरेको बताए ।

उनले भने,‘ मैले भनेको थिएँ- यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता-थालेको काम सक्ने हो । थालेका कामहरूलाई हामीले कहाँ पुर्‍याउँदै छौँ भनेर यो सदनलाई भन्ने छु ।’

उनले आफ्नो कार्यकालभित्रै सिद्धबाबा सुरुङमार्ग ब्रेक-थ्रु भएको, काठमाडौँ-तराई द्रूत मार्ग अन्तर्गत मकवानपुरको धोद्रे सुरुङ पनि ब्रेक थ्रु भएको उल्लेख गरे ।

साथै विकास निर्माणका काममा ‘ब्रेक-थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि आफू आएपछि ‘थ्रु’ गरेको बताए ।

उनले संसदमा  सम्बोधन गर्नुअघि शहीदहरूलाई पनि सम्झिए ।

प्रतिक्रिया दिनुहोस