२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई छोरीको हत्या आरोपमा आमा प्रहरी नियन्त्रणमा 

अ+ अ-

सल्यान । सल्यानमा दुई छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बुधबार दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएको घटनामा प्रहरीले आमा अन्दाजी २६ वर्षीया पूर्णिमा रानामगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बनगाड कुपिण्डे नगरपालिका-११, सिस्नेपाल भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना बुधबार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए ।

उनीहरूको हत्या आशंकामा उनीहरूकै आमा रानामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले जानकारी दिए । उनका अनुसार उनीहरूका बाबु टेकमान राना रोजगारीका सिलसिलामा नुवाकोटमा रहेको र घरमा छोरीहरूसँग पुर्णिमा मात्रै थिइन् ।

स्वास्थ्यमा कुनै समस्या नरहेको उनीहरू मृत अवस्थामा फेला परेको अवस्थामा आमाबाट नै घटना घटेको हुनसक्ने आशंकासहित पुर्णिमालाई पक्राउ गरिएको क्षेत्रीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस