काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बोलाएको बैठक केही बेर अघि शुरु भएको प्रशासनलाई स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार आजको बैठकले मन्त्रालयले पठाएका प्रस्तावहरूमाथि छलफल तथा निर्णय गर्ने बताइएको छ ।







