२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैंकद्वारा ठूला वाणिज्य बैंकको विदेशी अडिटरबाट लेखा परीक्षण गर्ने कार्य रद्द

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ठूला बैंकको अन्तर्राष्ट्रिय लेखा परीक्षण कार्य रद्द गरेको जनाएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै लोन पोर्टफोलियो कार्य रद्द गरिएको जनाएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको प्रतिबद्धताअनुसार धेरै कर्जा प्रवाह गरेका १० वाणिज्य बैंकको विदेशी अडिटरबाट लेखा परीक्षण गराउने प्रक्रिया रद्द भएको केन्द्रीय बैंकले जनाएको छ ।

गत चैतमा माग गरेको आशय पत्रअनुसार ५ कम्पनी सर्टलिस्टमा परी प्राविधिक प्रस्ताव माग भएको थियो । तीमध्ये भारतको केपीएमजीमात्र आर्थिक प्रस्तावका लागि योग्य देखिए पनि उसको आर्थिक प्रस्ताव अस्वीकृत भएको हो ।

नेपालले सोधनान्तर घाटा हटाएर बाह्य स्थायित्व कायम गर्न भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तारित ऋण सुविधा लिएको थियो ।

त्यही ऋणको नियमित किस्ता सुविधा अघि बढाउन विदेशी अडिटरबाट लेखा परीक्षण गराउन भनिएको थियो ।