असोजमा पनि घट्यो बैंकको निक्षेप ब्याजदर, कुन बैंकले कति दिँदैछन् ?
काठमाडौँ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जा प्रवाह अपेक्षाकृत कमजोर भएपछि निक्षेपको ब्याजदर घट्ने क्रम असोजमा पनि...