काठमाडौँ । सरकारले चित्रलेखा यादवलाई राजदूतमा नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई अस्ट्रेलियाको राजदूतमा नियुक्त गरेको एक मन्त्रीले सिंहदरवार ब्युरोलाई जानकारी दिएका छन् ।