२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी युनियनले गर्‍यो नरपानी सरसफाइ

अ+ अ-

अर्घाखाँची । पश्चिम नेपालको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर नजिकैको पर्यटकीय स्थल नरपानीमा नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले सरसफाइ गरेको छ ।

सुपादेउराली मन्दिरको दर्शन गर्न आउनेहरूको रोजाइमा नरपानी पर्ने भएकाले उक्त स्थल सफा राख्न सरसफाइ गरिएको युनियनले जनाएको छ । करिब एक सय जना कर्मचारी तथा अन्य अतिथिहरूको उपस्थितिमा शनिवार सरसफाइ गरिएको हो ।

सरसफाइमा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थी, रुपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डे, सिबिए अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्मा लगायत युनियनकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । हरेक वर्ष युनियनले नरपानीमा सरसफाइ गर्ने गर्दछ । सेवा प्रवाह, कर्मचारी हक, हितका साथै सामाजिक उत्तरदायित्व वहन गर्न अग्रसर युनियन अर्घाखाँचीले सकारात्मक र रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको अध्यक्ष वर्माले बताए ।

युनियनले सरसफाइमा सहयोग गर्ने कर्मचारीहरूलगायत सन्धिखर्क नगरपालिका, पालिकाको वडा नं. ६ र ७ का वडाध्यक्ष, सामुदायिक वन, नरपानी संरक्षण समितिका पदाधिकारीलाई धन्यवाद व्यक्त गरेको थियो । कार्यक्रम सचिव रमेश न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।