काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । केही समय अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक सुरु भएको प्रशासन स्रोतले जानकारी दिएको छ ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ ।
सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक बस्दै
सम्बन्धित समाचार : एआइजीपीहरुको सरुवा तथा पदस्थापन: सिआइबीमा थापा, उपत्यकामा बज्राचार्य