२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ : रघुजी पन्त

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक बजेको बजेटमा केही अन्तरविरोध रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री पुनले यथार्थ बजेट ल्याउन खोजेको तर, हुनुपर्ने जति यथार्थवादी हुन नसकेको बताए ।

कृषिमा लगानी दशकको घोषणा, महिलामा लगानी दशकको घोषणा भएको तर, त्यस अनुसार बजेट विनियोजन नभएको भन्दै उनले यसले बजेटलाई अन्तरविरोधी देखाएको बताए ।

‘बजेट आफैँभित्र केही अन्तरविरोधी छ । कृषि लगानी दशकको घोषणा गरेको छ । तर, कृषि मन्त्रालयको बजेट नै घटेको छ’ उनले भने । बजेटमाथि बोल्ने क्रममा उनले एउटा गीत सम्झिए, ‘फुल फुल्न त फुल्या छ, भिरैभिरमा छ । जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ ।’

यो गीतले मुलुकको यथार्थता देखाएको उनको भनाइ छ । बजेट ल्याएको तर, कार्यान्वयनमा जान सकिन्छ कि सकिँदैन भन्नेमा दुबिधा रहेको उनले बताए ।

बजेटका लक्ष्य पूरा हुन्छ कि हुँदैन भनने सन्दर्भमा सांसद पन्तले गीत सम्झिएका हुन् ।

प्रतिक्रिया दिनुहोस