२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला नछोड्न सिडिओलाई गृहको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रमुख जिल्ला अधिकारीहरूलाई जिल्ला नछोड्न परिपत्र गरिएको छ । गृह मन्त्रालयले बिहीवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रजिअहरुलाई जिल्ला नछोड्न निर्देशन दिएको हो । देशभर बढ्दो आगलागीका घटनालगायत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन जस्ता आकस्मिक रूपमा आइपर्ने महत्त्वपूर्ण कार्य सम्पादन गर्नुपर्ने भएकोले जिल्ला नछोड्न भनिएको हो । 

सुख्खायाम, हावाहुरीले गर्दा देशका धेरैजसो भूभागमा आगलागीका घटनाहरू घटिरहेको र जसले गर्दा ठूलो मात्रामा प्राकृतिक स्रोत साधन तथा धनजनको क्षति भइरहेकोले प्रमुख जिल्ला अधिकारीले कुनै पनि समयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्ने लगायतका आकस्मिक रूपमा आई पर्ने महत्त्वपूर्ण कार्य सम्पादन गर्नुपर्ने भएकोले जिल्ला नछोड्न भनिएको हो । गृह सचिव एकनारायण अर्यालले सचिवस्तरीय निर्णय गर्दै जिल्ला भित्र रहँदा शान्ति सुरक्षाको व्यवस्थापन र अन्य नियमित कार्यका अतिरिक्त विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यलाई उच्च प्राथमिकता दिई कार्य निर्देशन दिएका छन् । 

आम नागरिकको शान्ति सुरक्षासँगै आइपर्ने जोखिम न्यूनीकरणका लागि पनि गृह प्रशासनको अहम् भूमिका रहने र यति बेला आगलागीका घटना बढिरहेकोले थप चुस्त, दुरुस्त र प्रभावकारी रहन यस्तो निर्देशन दिइएको गृह सचिव अर्यालले प्रशासनलाई बताए । 

प्रतिक्रिया दिनुहोस