काठमाडौँ । लोक सेवा आयोगले लेखा परीक्षणतर्फ लिएको सहसचिवको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत मंसिर २९, ३०, ३१ र पुस ४ गते लिएको लिखित परीक्षाको नतिजा बुधवार सार्वजनिक भएको हो । जसमा ३ जनाले नाम निकाल्न सफल भएका छन् ।
आयोगले लिएको लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि बोलाएको छ । आगामी वैशाखमा उनीहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता रहेको आयोगले जनाएको छ ।
सूची :
