सुवास नेम्वाङका छोरा सुहाङ एमालेको कानून विभागको सदस्यमा मनोनीत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुवास नेम्वाङका छोरा सुहाङ एमालेको कानून विभागको सदस्यमा मनोनीत


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेले संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका पुत्र अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानून विभागको सदस्यमा मनोनीत गरेको छ ।

महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानून विभागमा मनोनीत गरेको पत्र दिएका हुन् । सुहाङ इलाम-२ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस