पहिलो संविधान सभाका ४ सभासद्ले भेटे प्रधानमन्त्री, ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग
काठमाडौँ । पहिलो संविधान सभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ । रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले...