काठमाडौँ। आन्दोलनरत आरती शाहका परिवार र गृह मन्त्रालयबीच पाँचबुँदे सहमति भएको छ । आज उनीहरुबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।
उनीहरूसँग गृहमन्त्री रवि लामिछाने नै उपस्थित भएर सहमति गरेका हुन् ।
यस्तो छ पाँचबुँदे सहमति :