पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. शैलेषमणि पोखरेल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. शैलेषमणि पोखरेल


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । सरकारले पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा चिकित्सा शास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेललाई नियुक्त गरेको छ ।

पोखरेललाई रिक्त उपकुलपति पद पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्नका लागि उपकुलपति नियुक्ति गरिएको हो ।

ऐन अनुसार विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म बढीमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले तोक्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस