२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठूलो दलको हैसियतले राष्ट्रिय सभाको अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सभाको अध्यक्ष माओवादीबाटै हुने दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सबैभन्दा ठूलो दलको हैसियतले माओवादीले राष्ट्रिय सभा अध्यक्ष पाउने दाबी गरे ।

उनले भने, ‘सबैभन्दा ठूलो दल हाम्रो हो, उसले दाबी नगरेर अरु कसले गर्छ ? व्यक्तिगत रूपमा काँग्रेसलाई दिने भन्ने कुरा कसले कहाँ गर्‍यो, हामीलाई थाहा छैन । संस्थागत रूपमा कुनै सहमति भएको छैन ।’

उनले सत्ता हस्तान्तरणपछि संवैधानिक परिषदमा शून्य हुने भएकाले राष्ट्रिय सभाको अध्यक्ष माओवादीकै हुने दाबी गरे ।

यद्यपि गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्षमा काँग्रेसका कृष्णप्रसाद सिटौलालाई बनाउने भन्ने सहमति बनिसकेको काँग्रेसका नेताहरुले दाबी गर्दै आएका छन् । पछिल्लो समय अध्यक्षमा माओवादीले पनि दाबी गरेपछि गठबन्धनमा भागबन्डा पेचिलो बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस