नेतृत्वका विरुद्ध जथाभाबी अभिव्यक्ति दिने क्रम बढेपछि सचेत गराउने माओवादीको निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरूलाई पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति नदिन सचेत गराएको छ । शुक्रबार सुरु भइ सोमबार सकिएको पार्टी स्थायी समिति बैठकले नेतृत्वविरुद्ध अभिव्यक्ति नदिन पार्टी नेता कार्यकर्ताहरूलाई सचेत...