११ सहसचिव र ५२ उपसचिवसहित ६३ कर्मचारीको सरुवा, नियुक्ति तथा पदस्थापन
काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवाका ११ सहसचिव र ४३ उपसचिवसहित ५४ कर्मचारीको सरुवाका लागि सिफारिस गरेको छ। आयोगको २०८३ असोज १४ गतेको निर्णयअनुसार कानुन समूहका राजपत्राङ्कित प्रथम...