क्यानडाविरुद्ध आशिफको आक्रामक अर्धशतक
काठमाडौँ । आईसीसी टी-२० क्रिकेट विश्वकपअन्तर्गत अभ्यास खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीका ब्याट्सम्यान आशिफ शेखले प्रभावशाली अर्धशतक पूरा गरेका छन्। बिहीबार चेन्नाईस्थित एमए चिदम्बरम क्रिकेट...