लिग-२ शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको औपचारिक बिदाइ
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा हुने शृङ्खलामा सहभागी हुन प्रस्थान गर्ने तयारीमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार...