राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । सरकारले राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी सो समिति गठनको निर्णय गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस