कर्मचारी सरुवाका सबै प्रक्रिया अनलाइनबाटै हुने, निर्णय २४ घण्टाभित्र सार्वजनिक गरिने
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी गरेको छ। आवेदनदेखि निर्णय, ट्र्याकिङ, स्वचालित पत्र र निर्णय सार्वजनिक गर्ने सबै...