गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका-४, प्रोक छाकगाउँ निवासी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ। गर्भावस्थाको २८औँ हप्तामै शिशु जन्मिएपछि जटिल...