२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप छनोट: यमनसँग नेपाल २-०ले पराजित

अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल यमनसँग २-० ले पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे देखि सुरु भएको खेलको पहिलो हाफ सकिँदासम्म दुवै टोली गोल रहित बराबरीमा थिए। दोस्रो हाफको ७२ औँ मिनेटमा यमनका लागि ओमर अब्दुल्लाह अल-दहीले गोल गर्दै अग्रता दिलाए। त्यसपछि खेलको ‘ईन्जुरी टाइममा’ यमनका लागि मोहम्मद अब्दुल्लाह अल-दही दोस्रो गोल गरे।

समूह ‘एच’ को टोली नेपालले यसअघि संयुक्त अरब इमिरेट्स युएई विरुद्ध ४–० को हार बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस