‘मेलमिलाप विवाद समाधानको उपयुक्त विधि हो’ : मुख्य न्यायाधीश कुँवर
काठमाडौँ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले विवाद समाधानको उपयुक्त विधि मेलमिलाप भएको बताएका छन्। उच्च अदालत बार एसोसिएसनले आयोजना गरेको ‘मेलमिलापसम्बन्धी आधारभूत तालिम’को आज समापन समारोहमा उहाँले...