२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्ध र हरियो नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन : वनमन्त्री महतो 

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री डा.बीरेन्द्रप्रसाद महतोले वन संरक्षण ठूलो चुनौतीको रूपमा रहेको बताएका छन् । 

आइतवार राउण्ड टेबल नेपालको आयोजनामा काठमाडौँको टेकुमा आयोजित १ लाख वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले वृक्षारोपण गर्ने गरिए पनि त्यसको संरक्षण चुनौती बनेको बताए । 

उनले भने ‘ वन लगाउन  सफल भयौँ तर अब त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरा ठूलो चुनौतीको रूपमा रहेको छ । अहिले पनि जङ्गल भित्र काठहरू छन्। त्यसका्े प्रयोग गर्न सकिरहेका छैनौँ । बाहिरबाट काठहरू मगाउनु परिरहेको छ । समृद्ध र हरियो नेपाल बनाउने तपाईँहरूको सोच र लक्षका कार्यहरू छ त्यसबाट सरकार पछि हट्दैन् । तपाईँहरूले जुनसुकै वेला पनि तपाईँहरूलाई चाहिएको सहयोग गर्न  तयार छौं । म तपाईँहरू सँग छु  ।

मन्त्री महतोले बनलाई पनि रोजगारीसँग जोडिने बनाउनु पर्ने बताएका छन् । बन तथा बन  भित्र रहेका वन्यजन्तुहरुप्रति भएको द्धन्दहरुलाई न्यूनीकरण गर्न आवश्यक भएको उनको भनाइ छ ।